Type Here to Get Search Results !

महोत्तरीमा बाढीले दुई जना बगायो, एककाे सकुशल उद्धार

 

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिका वडा नम्ब ८ कुस्मादीमा सोनी नदीले दुई बालबालिकालाई बगाएको छ । सोनी नदीको बाढी हेर्न आएका उनीहरुलाई बगाएको हाे ।

१६ वर्षीेय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएपछि प्रहरीले खोजी कार्य तिव्र बनाएको थियो । करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीमा प्रहरीले शकुसल उद्धार गरेको छ ।

रोहित भने भेटिएका छैनन् ।उनको खोजिकार्य तिव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today