Type Here to Get Search Results !

एसईई रिजल्टमा जनकपुरधामकै राजर्षी सेकेन्ड्री स्कुल उत्कृष्ट भएको दावी

 

एसईई रिजल्टमा मधेस प्रदेशमै राजर्षी जनक सेकेन्ड्री स्कुल जनकपुर उत्कृष्ट भएको दावी गरेको छ। यस वर्ष ३३ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

ती मध्ये A+ जीपीए ल्याउने ५ सहित ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या १३ जना रहेको छ ।

यस्तै बाँकी १५ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा राजर्शी सेकेन्डरी स्कुलको नतिजा जनकपुरकै उत्कृष्ट रहेको गुडु झा को दावी छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today