Type Here to Get Search Results !

लोचनामा बालबिकास भवनको उद्घाटन ।

 


शुक्रबार महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ लोचना स्थित श्री नया आधारभूत विधालय लोचनामा बालबिकास भवनको उद्घाटन भएको छ ।


जलेश्वर नगरपालिका तथा रतौली युवा क्लवको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो ।





उक्त  कार्यक्रममा विशिष्ठ अतिथि रतौली युवा क्लबको कार्यकारी निर्देशक बैधनाथ चौधरी ,प्रमुख अतिथि जलेश्वर वडा नम्बर ११ का वडा अध्यक्ष मनोज साह, बिधालयका प्रधान अध्यापक ,शिक्षक  शिक्षिकाहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today