Type Here to Get Search Results !

साेनमा गाउँपालिकामा करेन्ट लागेर एकजना गम्भिर घाइते

 


महोत्तरी- साेनमा गाउँपालिकामा करेन्ट लागेर एकजना गम्भिर घाइते भएका छन्।

साेनमा गाउँपालिका वडा नम्बर ८ शिवनगर वस्ने प्रेमलाल महताेकी श्रीमती  २७ वर्षीया सुनैना देवी महताेलाई आज विहान फुलवारीमा गईरहेकाे अवस्थामा करेन्ट लागि घाईते भएको हो । 

साेनमा गाउँपालिका वडा नम्बर ८ कै वृज किशाेर यादवले आफ्नाे फुलवारीमा निल गाई र जंगली जनावर धपाउनका लागि लगाएको तारको बेरामा वेरिएर सुनैनालाई  करेन्ट लागि घाईते भएकी हुन।

y

करेन्ट लागेर घाईते सुनैनाकाे दाहिनेT हातकाे दुई वटा औला जलेको छ।

घाईतेकाे प्राथमिक स्वास्थ केन्द्र गाैशालामा उपचार संभव नभए पछि थप उपचारका लागि धनुषाको प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएकाे छ। 


घटनाकाे जाँच बुँझ भईरहेकाे ईला,*का प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक सुर्य वहादुर राणा मगरले जानकारी दिएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today