Type Here to Get Search Results !

पि आर जेड को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।



 पि आर जेड को आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


शुक्रबार पि आर जेड र इभेन्ट कम्पनी प्रा लि द्वारा आयोजित रक्तदान कार्यक्रम जनकपुरको सेभलाइफ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सम्पन्न भएको हो ।कार्यक्रममा  ३६ जना सहभागीले रक्तदान गरेका थिए ।



"हामिहरुले यो भन्दा पहिला जनकपुरको विभिन्न बिधालयहरुमा रेज्युवल सेनेट्री पेडको केमपेनिङ्ग पनि गरेका थिए ,अहिले रक्तदान कार्यक्रम र अब मिथिला सौन्दर्य प्रतियोगिता कार्यक्रम पनि गरिनेबाला छौ । जस्मा मिथिलाको सौन्दर्यहरुलाई झल्काउने र सम्बर्द्धन गर्न सथै मिथिलाको सौन्दर्य लाई जोगाउने उद्देश्यले यो कार्यक्रम गर्ने छौं " पि आर जेड र इभेन्ट कम्पनी का संचालक अनुज मिश्राले बताउनु भएको हो ।



उक्त कार्यक्रममा पि आर जेड ग्रुप का सदस्यहरु बलबा नगरपालिकाका शाखा अधिकृत रमेश अधिकारि ,बाबा पुरुशोत्म दास ,बेंकर मेनका सिंह ,सेखर मिश्रा , धरवेश झा ,भावेश मिश्रा लगायतका उपस्थिति रहेको थियो ।










Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today