Type Here to Get Search Results !

ज्येष्ठ नागरिकलाई समृद्धि फाइनान्सले गर्‍यो सम्मान

 


समृद्धि फाइनान्सको इटहरी शाखाले ज्येष्ठ नागरिकलाई सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।फाइनान्सले इटहरी उपमहानगरपालिका ज्येष्ठ नागरिकलाई खादा ओडाएर सम्मान गरेको हो ।

साथै, संस्थाले बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने विषयमा अन्तर्क्रियासमेत गरेको जनाएको छ । कार्यक्रममा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरबारे जानकारीसमेत दिइएको थियो । 

समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today