Type Here to Get Search Results !

आगलागिले क्षतिग्रस्त क्षेत्रका पिडितहरुलाई राहत स्वरुप ग्यास सिलिन्डर , चुल्हो र स्टेसनरी बितरन

 


आगलागिले क्षतिग्रस्त क्षेत्रका पिडितहरुलाई राहत स्वरुप ग्यास सिलिन्डर , चुल्हो र स्टेसनरी बितरन गरिएको छ ।




 गत बुधवार मटिहानी नगर पालिका वड़ा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागिले क्षतिग्रष्ट क्षेत्रका पिडितहरुलाई देवयानी इंटरनेशनल नेपाल प्रा.लि. र बरुण ब्याभरेज नेपाल प्रा.लि. को संयुक्त लगानी तथा मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडल र दुबै कम्पनीका प्रतिनिधि क्रमशः सुनील साह र  रोहित साहको उपस्थितिमा १०३ घरपरिवारलाई ग्यास सेलेण्डर-१, चुल्हो सेट-१ र स्टेशनरी सेट-१ का दरले राहत बितरण गरियो हो ।





उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी योजना अधिकृत राजेश शर्मा लगायतका उपस्थिति रहेको थियो   ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today