Type Here to Get Search Results !

काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी

काठमाडौं । काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । कपिलबस्तुबाट काठमाडौं आउदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको छ ।

उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगेको छ । टोलीले १३ जनाको जिवितै उद्धार गरेको जनाएको छ । उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।

The post काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्यो, उद्दार जारी appeared first on Shirish News.



from Shirish News https://ift.tt/Z3Cpgcr

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today