Type Here to Get Search Results !

कहिले सार्वजनिक हुन्छ कक्षा १२ को परीक्षाफल ?

 राष्ट्रिय परीक्षा बोर्ड यतिखेर कक्षा १२ को परीक्षाफल प्रकाशनको तयारीमा जुटेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षण गरिसकेको छ ।



images

यही साउनको अन्तिम सातामा परीक्षाफल प्रकशन गर्नेगरी बोर्डले धमाधम रुजु तथा डाटा इन्ट्री गरिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३०० विद्यार्थी सामेल भएका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today