Type Here to Get Search Results !

महोत्तरीमा सर्पको टोकाइले १७ वर्षीय कर्मचारीको मृत्यु

 

महोत्तरी– महोत्तरीको डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करार कर्मचारी रुपेश महतोको सर्पको टोकाइले मृत्यु भएको छ।

उनलाई राति १ बजे सुतिरहेको बेला पेट र तिघ्रामा तीन पटक सर्पले टोकेको थियो। उपचारको क्रममा आज बिहान ५:१५ बजे जनसेवा अस्पताल, बर्दिबासमा उनको मृत्यु भएको हो। मृतक एक वर्षदेखि महोत्तरीको डिभिजन वन कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today