Type Here to Get Search Results !

अर्थ मन्त्री यादब द्वारा पर्सा मा बीरगञ्ज महोत्सव र रौतहटमा दुर्गा माताको नेत्र मिलन कार्यक्रम उदघाटन


मधेश प्रदेश का अर्थ मन्त्री मा.सुनिल कुमार यादव (जितेन्द्र) द्वारा एकै दिन दुई कार्यक्रम पर्सा जिल्लामा बीरगञ्ज महोत्सव र रौतहटमा दुर्गा माता को नेत्र मिलन (आँखा खोल्ने) उदघाटन कार्यक्रम सम्पन्न भएको छ।


प्रमुख अतिथि को रूपमा सहभागि अर्थ मन्त्री यादबले बुधबार पर्सा जिल्लाको बीरगञ्जमा सचिप्रेम फाउन्डेसन द्वारा आयोजित बीरगञ्ज महोत्सव कार्यक्रमको द्वीप प्रज्वलन गरी उदघाटन गरेका छन् ।


त्यस्तै, अर्थमन्त्री यादव द्वारा रौतहटको बौधिमाई नपा बंकुल दुर्गा पूजा मा प्रमुख दशैं को सातौँ दिन बुधबार रिबन काटी दुर्गा माताको नेत्र मिलन (आँखा खोल्ने) कार्यक्रम को समेत उदघाटन सम्पन्न भएको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today