Type Here to Get Search Results !

अर्थ मन्त्री यादब द्वारा बिजयपुर दुर्गा पूजा को उदघाटन सुसम्पन्न




अर्थ मन्त्री मा.सुनिल कुमार यादव (जितेन्द्र) द्वारा बिजयपुर दुर्गा पूजा को उदघाटन सुसम्पन्न भएको छ।



बिहीबार दशैं को शुभारम्भ घटस्थापना को दिन रौतहट जिल्लाको फतुवा बिजयपुर नपा ८ बिजयपुर दुर्गा पूजा को कलश यात्रा मा सहभागी मधेश प्रदेश का अर्थ मन्त्री मा. सुनिल कुमार यादव (जितेन्द्र) द्वारा दुर्गा पूजा को उदघाटन सुसम्पन्न भएको हो ।



जिल्ला को क्षेत्र ३'ख' बाट निर्वाचित मन्त्री यादब आफ्नो क्षेत्र को साथ साथै आफ्नो पालिका फतुवा बिजयपुर को बिकास का लागि बिशेष पहल गर्नेछु भन्दै आफू जहिले पनि जनता को साथ रहने बताएका छन्।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today