Type Here to Get Search Results !

धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या घट्यो, ट्राफिक प्रहरी प्रमुख भन्छन् ः ‘जनचेतनाका कार्यक्रमहरु प्रभावकारी साबित भएको छ’

 


धनुषा जिल्लामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी  जनाको मृत्यु भएको   चालु आर्थिक वर्ष२०८१/०८२ को दुई महिनामा सवारी दुर्घटनामा परेर  जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षको साउन महिनामा   भदौ महिनामा  जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयलेजनाएको   गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहररीको तथ्यांक  

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो  जसमासबैभन्दा बढी मिथिला नगरपालिकामा मात्र १९ जनाको मृत्यु भएको प्रहरीको आकॅंडा  

त्यसपछि जनकपुरधाम उपमहानगरपालिकामा ११ जनाधनुषाधाम नगरपालिकामा ११ जनालक्ष्मिनिया गाउँपालिकामा  जनासबैलानगरपालिकामा  जनाविदेह नगरपालिकामा  जनाक्षिरेश्वरनाथ नगरपालिकामा  जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएकोट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको  

धनुषा जिल्लाभरीमा यसअघि आर्थिक वर्ष २०७९÷०८०मा ८४ जना  आर्थिक वर्ष २०७८÷०७९मा  सय  जनाको सवारी दुर्घटनामापरेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए 

यस हिसाबले धनुषा जिल्लामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए  ‘पछिल्लो समय हामीलेजनचेतनाका कार्यक्रम बढाएका छौँ’, ओलीले भने‘ जनचेतनाका कार्यक्रमहरु प्रभावकारी साबित भएको यो हाम्रो लागि सुखद संकेत हो 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today