Type Here to Get Search Results !

विराटलाई उछिन्दै बाबर बने टी-२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी

 

विराटलाई उछिन्दै बाबर बने टी-२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी

पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत बिहीबार भएको खेलमा अमेरिकाविरुद्ध ४४ रन बनाएका आजम टी–२० फर्म्याटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् ।उनले भारतका विराट कोहलीलाई उछिनेका छन् । बाबरले टी–२० खेलमा ४ हजार ६७ रन बनाएका छन् ।कोहलीले ४ हजार ३८ रन बनाएका छन् । सूचीको तेस्रो स्थानमा भारतका कप्तान रोहित शर्मा छन् । उनले ४ हजार २६ रन बनाएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today