Type Here to Get Search Results !

मटिहानी नगरपालिकाको बजेट ४० कराेड




 मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४० कराेड माथिको बजेट बिनियोजन गरेको छ ।       बुधबार १३ औं नगरसभामा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले नीति तथा कार्यक्रमसहित ४० कराेड २७ लाख ६२ हजारकाे अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

प्रस्तावित बजेटमा युवाहरूको सहभागीता, कृषि प्रबर्द्धन,घरेलु उधोगधन्दा संचालन, स्थानिय उत्पादनलाई प्रवर्द्धन, पर्यटन विकासकामा जाेड दिइएकाे छ । शिक्षा र स्वास्थलाई पनि नगरले प्राथमिकतामा राखेको छ ।           प्रस्तावित बजेट र नीति तथा कार्यक्रममा नगरसभाबाट आउने सुझावहरुलाई समावेश गरि जनताको वास्तविक आवश्यकता काम गर्ने नगर प्रमुख मण्डलले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today