Type Here to Get Search Results !

जिल्ला महिला अन्तरधार्र्मिक सञ्जालद्वारा विभिन्न विषयमा छलफल

 


महोत्तरी जिल्ला महिला अन्तरधार्मिक सञ्जालद्वारा विभिन्न विषयमा छलफल गरी गहन निर्णयहरु गरिएका छन् । निरन नेपाल तथा वल्र्ड भिजनको सहयोगमा एकडारामा संचालित कार्यक्रमको अध्यक्षता महिला संजालको अध्यक्ष सृजना सिंहले गरेको थियो । कार्यक्रममा महोत्तरी जिल्ला अध्यक्ष हरि नारायण झा,जिल्ला सदस्य प्रा.पवन कुमार साह,कार्यक्रम अफिसर आशिष चौधरी लगायत दर्जनौ धर्मगुरुहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सदस्य परिवर्तन,बैक खाता संचालन,गोष्ठी,सफलताको कथा लगायतका सम्बन्धमा छलफल गरी आवश्यक निर्णयहरु गरिएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today