Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

 


पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा  रत्ननगर नगरपालिका– ३ का  सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना.२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका– ४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । 

 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today