Type Here to Get Search Results !

हातिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न ।

 

रागनी साह ,

महोत्तरी ,७,बैशाख 



महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा शुक्रबार हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।


मनराशिसवा नगरपालिकाका स्वास्थ्य शाखाको आयोजना तथा नगर प्रमुख मोहन पाण्डेको अध्यक्षतामा पालिकाको तालिम भवनमा सो गोष्ठी सम्पन्न भएको हो ।


उक्त गोष्ठी मा नगर उपप्रमुख शकुन्तला देवी ,प्र प्र अ पमोद कुमार ठाकुर ,विभिन्न वडा का वडा अध्यक्षहरु ,पालिका सदस्यहरु,शिक्षा संयोजक  श्यामनन्दन सिंह प्राविधि शाखा प्रमुख  राकेश पाण्डे योजना प्रमुख श्यामदेव  महाषेठ  लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today