Type Here to Get Search Results !

थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरियो (सूचीसहित)

काठमाडौं । सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारको उक्त निर्णय  राजपत्रमा प्रकाशित गरिएको छ ।

२४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका  उनिहरुलाई  सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको निर्णय विवरणमा राजपत्रमा प्रकाशन हुन बाँकी ३ जनाको सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गर्ने र विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी अरु ७५ जनालाई सहिद घोषणा गर्ने  उल्लेख गरिएको  छ ।

The post थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरियो (सूचीसहित) appeared first on Shirish News.



from Shirish News https://ift.tt/SyjuIFr

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today