Type Here to Get Search Results !

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्याे ?


 कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिनुमा कांग्रेस कारण नभएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिपक्षका रूपमा कुरा राख्दै नेता लेखकले संक्रमणकालीन न्यायसम्बन्त्री विधेयक कसले रोकेको हो भन्दै प्रश्न गरे।उनले आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री  प्रचण्डले विश्वासघात गरेको र यो राजनीतिक बेइमानी भएको ठहर गरेको सुनाए। उनले लगाएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारे। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today