Type Here to Get Search Results !

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला

 

मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका सात वर्षीया र डेढ वर्षीया छोरी, श्रीमान् फरार                                                                                                                   

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला परेका छन् । मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका सात वर्षीया र डेढ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । उनीहरू बस्दै आएको कोठामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले भने, ‘मृतक महिलाका श्रीमान् फरार भएकाले हत्या भएको हुन सक्ने देखिन्छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’ 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today