Type Here to Get Search Results !

सुनको भाउ आज घट्यो, चाँदीको बढ्यो

 unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today