Type Here to Get Search Results !

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ


 नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौंपरिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौं महानगरपालिका– ३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले प्रहरी वृत्त महाराजगन्ञ्जजबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताए।

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगन्ज र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गर्दा फेला पारेको हो। प्रहरीले डलर देखाएर लुटपाट गरेको 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today