Type Here to Get Search Results !

नेपालगञ्ज–कोहलपुर सडक अवरुद्ध (तस्बिरसहित)

 नेपालगञ्ज–कोहलपुर सडक अवरुद्ध बनेको छ। नेपालगञ्जको कारकादोमा स्कारपियोको ठक्करबाट मृत्यु भएका दुईजनाका आफन्तले क्षतिपूर्ति र न्यायको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

अङ्ग्रेजी नयाँ वर्ष मनाएर घर फर्किदै गर्दा नेपालगन्जको कारकादोमा मध्यराती स्कारपियोले ठक्कर दिँदा आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today