कान्तिपुर एकेडेमी हेल्थ साइन्स तिनकुने काठमाडौँ कलेजमा दोस्रो युथ रेडक्रस सर्कल सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।

दोस्रो सम्मेलनबाट २२ सदस्यीय समिति समेत षठन भएको छ। समितिकाे अध्यक्षमा सुदिप सिंह ठाकुरि,उपाध्यक्ष विवेक यादव, सचिव सहानी सिंह, सह-सचिव विभिसा पौडेल, कोषअध्यक्ष आर्य आचार्य, सह-कोषाध्यक्ष जया रौनियार रहेका छन्।त्यसैगरि सदस्यहरूमा रोशनी राजथल , रविन भणडारी, आसिस बिश्वकर्मा, निशा थापा लगायत रहेका छन्।

आकाश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स प्रध्यानाध्यापक सुदिप कुमार ठाकुर, विशेष अतिथि बि.पि. एच विभागका प्रमुख डा. पूजा देवकोटा, नर्सिङ विभागका प्रमुख जानकी राई,फार्मेसीका स्तुती अतिथिहरु सुराजन गुडवारी, अजित कुमार मिश्र, जनक फडेरा, विजय दाहाल र अन्य वि. पि. एच, नर्सिङ र फार्मेसी ब्याचुलर विद्यार्थीहरुको उपस्थितिमा रहेको थियोे ।

