Type Here to Get Search Results !

भूकम्पले रिम्ना पुलमा क्षति, यातायात सेवा अवरुद्ध



 शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलाई जोडने रिम्ना पुलमा क्षति पुगेको छ । पुलको एप्रोज स्ल्यापमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको आठबीसकोट नगरपालिका पूर्व नगर प्रमुख सन्देश केसीले जानकारी दिनुभयो । जसका कारण आठबीसकोट नगरपालिकामा उद्धारमा जान समस्या भएको छ । भेरि करिडोरमा सडक निर्माणमा कार्यरत ३ जना मजदुरको समेत मृत्यु भएको उहाँले जानकारी गराउनुभएको छ । रिम्ना बजारमा पनि ठुलो क्षति भएको बताइएको छ । 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today