Type Here to Get Search Results !

खुल्ला स्थानमा आगो बाल्दा जरिवाना

 


काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना तिराएको छ । महानगरप्रहरीले वडा नम्बर १४ स्थित बल्खु ग्रीन भ्याली साकोस र नविनकुमार शाहलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले सार्वजनिक तथा खुल्ला स्थानमा आगो बाल्नेलाई कारबाही गर्दै आएको छ ।

हाम्रो नगर प्रहरीको टोली निरन्तर अनुगमनमै हुन्छन् । आगो बाल्ने, जथाभावी फोहोर फाल्ने, खोलामा फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गर्दै आएका छौं,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today