Type Here to Get Search Results !

खुकुरी प्रहार गरेर श्रीमान फरार


 

झापा अर्जुनधारा घर भई विराटनगर– ४ खार्जीमा डेरा गरेर बस्दै आएका ४२ वर्षीय हेमबहादुर कार्कीले ३८ वर्षीया श्रीमती नमिता बस्नेतलाई खुकुरी प्रहार गरि गम्भिर धाईते बनाएर फरार रहेका छन् ।

मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको स्रोतले जनाएको छ ।

घाईते भएकी नमितालाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल पठाईएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today