वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामीण बिकाश केन्द्र नेपाल राैतहटकाे साझेदारी र माधवनरायण नगरपालिकाकाे समन्वयमा संचालित बाल संरक्षण सामुदायिक संलग्नता तथा बाल स्पाेन्सरसीप कार्यक्रम सुरू भएकाे छ। साेमबारका दिन जिल्लाकाे मध्य भाग गरूडामा रहेको नबिन गेष्ट हाउसमा कार्यक्रमकाे आयाेजना बाेलाईएकाे थिए।
कार्यक्रम प्रमुख अतिथि ग्रामीण बिकास केन्द्र कि काेषाध्यक्ष ममता झा रहनु भएकाे थिए। कार्यक्रम स्थानीय तहमा बाल संरक्षण संयन्त्रहरू , बाल संरक्षण प्रणालीका अयवयहरू , बाल संरक्षण प्रणालीकाे बारेमा समेत छलफल भएकाे हाे। यस्ता कार्यक्रम संचालन भए संगै जनप्रतिनिधिहरूले संस्था र संस्थाका कर्मचारीहरू लाई धन्यवाद ज्ञापन गरे। प्रशिक्षणकाे रूपमा दायालाल चाैधरीले प्रशिक्षण दिएको छ।
कार्यक्रममा माधवनरायण नगरपालिकाका वडा अध्यक्षहरू, अधिकारकर्मिहरू ,र संस्थाका कर्मचारी सहित cflg बिनाेद कुमार दास र संचारकर्मिकाे उपस्थित समेत रहेका थिए।