Type Here to Get Search Results !

आफ्नै साथीभाईले हत्यागरेको अनुमान :



   

सर्लाहीमा पुलमुनि टाउको भेटेको युवक भारतीय नागरिक रहेको खुलेको छ । हरिवन नगरपालिका महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल भेटेको टाउको भारतको विहार राज्यमा पर्ने सीतामढी जिल्लाको मनियारी ५ का गोलु भन्ने अभिषेक गिरीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएपी दीपेन्द्र पजियार थारुले जानकारी दिएको छ । उनका अनुसार उनका बुवा दिवाकर राज आएर उनको सनाखत गरेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today