Type Here to Get Search Results !

मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री

नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना पुगेका हजयात्री आज स्वदेश फर्किएका छन् ।



उनीहरु बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए ।

मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका हजयात्रीले नेपालको हज कमिटिबाट यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरेका छन् ।

हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको गुनासो गर्नुभएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today