Type Here to Get Search Results !

मधेशका दुईसहित पाँच विमानस्थलका सबै उडान रद्द

 

जनकपुर- प्रतिकुल मौसमका कारण ५ विमानस्थलका सबै उडान रद्द भएका छन्। रात्रिकालिन उडान हुन सक्ने विमानस्थल भिजिविलीटी कम हुँदा उडान रद्द भएका छन्।

तराई भेगमा बाक्लो हुस्सुका कारण आज जनकपुर, बिराटनगर, सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ। काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान अवतरण सामान्य छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today