Type Here to Get Search Results !

४ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा




महोत्तरी, २०७८ माघ २४ – महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २०७८ साल भदौ ५ गते महोत्तरी जिल्ला अदालतबाट फैसला भई फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूलाई लुकिछिपी बसेको स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ।

प्रहरी कारवाहीको क्रममा यि व्यक्तिहरु लाई पक्राउ गरिएको हो:

१. रिझन महतो, ५५ वर्ष, जलेश्वर नगरपालिका–७, महोत्तरी

मुद्दा शीर्षक: कुटपिट

जरिवाना: रु. १५,०००।–

२. रामचन्द्र महतो, ३३ वर्ष, जलेश्वर नगरपालिका–७, महोत्तरी

मुद्दा शीर्षक: कुटपिट

जरिवाना: रु. १५,०००।–

३. राम पुकार महतो, २७ वर्ष, जलेश्वर नगरपालिका–७, महोत्तरी

मुद्दा शीर्षक: कुटपिट

जरिवाना: रु. १५,०००।–

४. अरुण महतो, २२ वर्ष, जलेश्वर नगरपालिका–७, महोत्तरी

मुद्दा शीर्षक: कुटपिट

जरिवाना: रु. १५,०००।–

पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालतमा पेश गरिएको छ। महोत्तरी प्रहरीले कानूनको पालना सुनिश्चित गर्न यस प्रकारका कारवाहीलाई निरन्तरता दिने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today