Type Here to Get Search Results !

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुनेमा तीन नेपाली पनि, मृतकको सङ्ख्या १२ पुग्यो

 

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुनेमा तीन नेपाली पनि, मृतकको सङ्ख्या १२ पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेमा तीन नेपाली नागरिक पनि रहेको पाइएकाे छ ।

ज्यान गुमाउने नेपालीमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहीबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today