Type Here to Get Search Results !

जिल्ला प्रहरी कार्यालय, धनुषाको बिशेष अनुरोध । ( महिला हराएको सम्बन्धमा )

 

मिति २०८१।१०।०२ गते के-कुन समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं.०३ बस्ने अशोक कुमार मोहनकारको छोरी अं. वर्ष २० की खुशवु कुमारी मोहनकारले कोहि कसैलाई केही नभनी घरबाट निस्की हिडेकी र हाल सम्म घर फर्की नआई सम्पर्क बिहिन भई हराएको हुदाँ निजलाई आफन्त समेतमा खोज तलाश गर्दा फेला नपरेकोले खोज तलाश गरी पाऊँ भनि निजको बुवाले यस कार्यालयमा हुलिया सहितको निवेदन दिएको हुदाँ निम्न हुलिया भएकी महिलालाई कोहि कसैले देखेमा वा फेला परे


मा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धनुषा (प्रहरी नियन्त्रण कक्ष १००/९८५४०२६०९०/९८५४०९०४१९) मा जानकारी गराई, यो पोष्ट समेत सेयर गरी खोजतलास कार्यमा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिएको छ ।

हुलिया सम्बन्धी विवरण:- 

वर्ण – गँहुगोरी, उचाई- ४ फिट १० ईन्च, गुलाबी रंङको स्वीटर र निलो जिन्स लगाएकी अं. वर्ष २० की खुशवु कुमारी मोहनकार ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today