Type Here to Get Search Results !

कर्णालीका कोलसावाला १ रनमै आउट

 

काठमाडौं - नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।

ओपनर जयकिशन कोलसावाला १ रनमै आउट भएका हुन् । १.१ ओभरमा जनकपुरका ललित राजवंशीले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today