Type Here to Get Search Results !

“हाम्रो माया घर”मा निर्माणार्थ साढे ३७ लाख बढी संकलन

 

बर्दिबास- सडक मानवको आश्रय स्थल ‘हाम्रो माया घर’ निर्माणका लागि महोत्तरीको बर्दिबासमा जारी शिव पूराण महायज्ञमा चार दिनको अवधिमा करिब ३७ लाख ५३ हजार ३७६ रुपैयाँ बराबराको नगद र जिन्सी आर्थिक स्रोत संकलन भएको छ । महायज्ञ साउन २९ गतेसम्म चल्ने छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today