Type Here to Get Search Results !

ढुंग्रे खोलाको बाढीले अबरुद्ध गराएको पूर्व -पश्चिम राजमार्ग एकतर्फी सूचारु

 


बर्दिबासको बलगाछिस्थित ढुंग्रे खोलामा आएको बाढीले पुल छेउ कटान गरेर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग एकतर्फी सुचारु भएको छ ।

करिब आधा घण्टा अवरुद्ध भएको राजमार्ग मर्मतका लागि सुरक्षा निकाय र नगरपालिकाको टोली पुगेकाे थियो । कटान भएको ठाउँलाई मर्मत गरी  सडक एकतर्फी सुचारु गरिएको  इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

नदीमा थप पानी आए पुनः राजमार्ग कटान हुन सक्ने जोखिम यथावत रहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today