Type Here to Get Search Results !

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

 

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् ।

कृत्रिम आँखाको माध्यबाट उनले देख्न नसके पनि अरूले हेर्दा अझै राम्रो देखिएकी छिन् ।

उनले अरू मानिसलाई हेरिरहेको जस्तो देखिए पनि उनी भने देख्न सक्दिनन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् ।

कृत्रिम आँखाले आँखा देख्न नसके पनि अरूले हेर्दा राम्रो देखिने उनको भनाइ छ । ‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । अपरेसनपछि आँखा देख्ने जस्तो देखिन्छ रे । अब कालो चस्मा लगाउनुपर्दैन ’ मेनुकाले भनेकी थिइन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today