Type Here to Get Search Results !

मटिहानी ६ स्वास्थ्य चौकीबाट “हात्तीपाईले रोग विरूद्वको आम औषधी सेवन (MDA) कार्यक्रम ” को शुभारम्भ

महोत्तरी - मटिहानी वड़ा नं. ६ स्थित मटिहानी स्वास्थ्य चौकीबाट "हात्तीपाईले रोग विरूद्वको आम औषधी सेवन (MDA) कार्यक्रम " को शुभारम्भ गरिएको छ। 

मटिहानी वड़ा नं. ६ स्थित मटिहानी स्वास्थ्य चौकीको प्राँगणमा आयोजित एक कार्यक्रम बीच "हात्तीपाईले रोग विरूद्वको आम औषधी सेवन (MDA) कार्यक्रम " को शुभारम्भ मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह र मटिहानी नगरपालिकाका नगर प्रमुख  हरि प्रसाद मण्डलले हात्तीपाईले रोग विरूद्वको औषधी खाएर  गरेका हुन् ।

त्यसै क्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, उप-अनुसन्धान निर्देशक सुदिप अधिकारी, नगर उप-प्रमुख मंजु देवी साह लगायतका ब्यक्तित्वहरुले समेत औषधी खाएका थिए । 

त्यसै गरी उक्त कार्यक्रम मटिहानी नगरपालिकाको ९ वटै वड़ामा प्रारम्भ भएको जानकरी मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले  जानकारी दिए ।

मटिहानी ६ स्वास्थ्य चौकीबाट "हात्तीपाईले रोग विरूद्वको आम औषधी सेवन (MDA) कार्यक्रम " को शुभारम्भ 

महोत्तरी - मटिहानी वड़ा नं. ६ स्थित मटिहानी स्वास्थ्य चौकीबाट "हात्तीपाईले रोग विरूद्वको आम औषधी सेवन (MDA) कार्यक्रम " को शुभारम्भ गरिएको छ। 

मटिहानी वड़ा नं. ६ स्थित मटिहानी स्वास्थ्य चौकीको प्राँगणमा आयोजित एक कार्यक्रम बीच "हात्तीपाईले रोग विरूद्वको आम औषधी सेवन (MDA) कार्यक्रम " को शुभारम्भ मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह र मटिहानी नगरपालिकाका नगर प्रमुख  हरि प्रसाद मण्डलले हात्तीपाईले रोग विरूद्वको औषधी खाएर  गरेका हुन् ।

त्यसै क्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, उप-अनुसन्धान निर्देशक सुदिप अधिकारी, उप-प्रमुख मंजु देवी साह लगायतका ब्यक्तित्वहरुले समेत औषधी खाएका थिए । 

त्यसै गरी उक्त कार्यक्रम मटिहानी नगरपालिकाको ९ वटै वड़ामा प्रारम्भ भएको जानकरी मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले  जानकारी दिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today