Type Here to Get Search Results !

बरदाहा यूवा क्लवद्वारा अग्निपीडितलाई राहत बितरण

 


मंगलबार बरदाहा यूवा क्लव मटिहानी नं. पा. ३ द्वारा अग्नि पीडित हरुलाई राहत बितरण गरिएको छ ।



मटिहानी नगरपालिकावड़ा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा गत बुधवार भएको  भीषण आगलगि घटनाबाट क्षतिग्रष्ट क्षेत्रका १०४  पिडित परिवारहरुलाई राहत (खाद्यन्न सामाग्री) चावल - १० कि.ग्रा. गेहूँ - ९ कि.ग्रा. आलु २.५ कि.ग्रा. प्याज़ २.५ कि.ग्रा. दाल -१ कि.ग्रा. तेल-१ लि. साबुन- २ पिस, साड़ी -१ पिस, लुँगी-१ पिस सूट-१ पिस र नगद रु.२००/- बितरण गरिएको हो ।







Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today