Type Here to Get Search Results !

मधेश प्रदेशको राजधानी जनकपुरमा सौन्दर्य प्रतियोगिता

 




मधेश प्रदेशको राजधानी जनकपुरमा  सौन्दर्य प्रतियोगिता,फेस ओफ मधेश प्रदेश , संचालन हुने भएको छ । पि आर जेड ग्रुप एण्ड इभेन्ट कम्पनीको आयोजना मा सो कार्यक्रम हुन लगेको हो ।                                                                                                        कार्यक्रमको  संचालन मिति हालसम्म घोषण नगरिएपनि बैशाख २० गते देखि सहभागिताको लागि आवेदन आह्वान गरिएको छ। फारम जेष्ठ ४  गतेसम्म खुल्ला रहनेछ ।


यो फारम फेसबुक ,इन्सटाग्राम , खल्ती र त्यहा गएर पनि भर्न सकिन्छ ।फारम सुल्क एक हजार रहने छ ।


मधेशको सांस्कृतिक महत्व तथा मधेश र मिथिला कला र संस्कृतिलाई पश्चिमी शैलिमा समाहित गरि प्रस्तुतीकरण गरिने प्रबन्ध निर्देशिका प्रगति झाले बताए ।


Post a Comment

4 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today