Type Here to Get Search Results !

विश्व कप क्रिकेट लिग–२ मा नामिबिया र नेदरल्यान्ड्स खेल्दै

 unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नामिबिया र नेदरल्यान्ड्स खेलिरहेका छन् ।

बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले  हराएको थियो भने अस्ति  शनिवार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।  

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा शीर्ष चार वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका चार वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today