नेपाल कम्युष्टि पार्टी ( एकीकृत समाजवादी )द्घारा बारामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
भएको छ । एकीकृत समाजवादी पार्टीले बाराको परवानीपुर गा.पा कमीटीको आयोजनमा भएको पर्टी प्रवेश कार्यक्रममा सय जना युवा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादी का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव नेपालले भने भ्रष्ट्रचारको खिलाफ अहिले नेकपा मावबादी र एकीकृत समाजवादी मिलेर अगाडी बढेको कुरामा जोड दिए । नेपालले भने देशलाई सम्रद्घिको तर्फ पूयाउन नेकपा मावबादी र एकीकृत समाजवादी बाहेको विकलप नरहेको बताए ।
देशमा किसानका छोरालाई विदेशीनुबाट रोकन कृषी क्षेत्रमा फकुनु पर्ने बताए ।देश राजामहराजाको देश होइन जनताको देश हो । अब राजा आउने कल्पना नगरे हुन्छ राजा फरकेर आउने कुनै सम्भावना नरहेको नेपालले भने ।
परवानीपुर गा.पा कमीटीका अध्यक्ष रमकेश्वर पटेलको अध्यक्षता भएको कार्यक्रमका विच नेपाल रिटर्नी एशोसियशन बारा गठन गरिएको हो ।अनिल कुमार साहको अध्यक्षतामा २५ सदस्यीए गठन गरीएको छ ।

