Type Here to Get Search Results !

मधेशमा सत्ता गठबन्धनका जसपा बाट पूजा चौधरी र कांग्रेस बाट ढुंगानाले गरे मनोनयन दर्ता

 


मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।


जनता समाजवादी पार्टी (जसपा)बाट महिला समूहतर्फ पूजा चौधरी र अन्य तर्फ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले  मनोनयन दर्ता गराएका हुन्।


सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै पूजा चौधरीले भनिन्, ‘यदि आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्ने छु उनले बताइन्।


राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ ।


गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today