Type Here to Get Search Results !

एन्फा बैठक आज, १५ वटा छन् एजेण्डा

 


अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज सोमबार बस्दैछ ।

एन्फा हेडक्वार्टरमा बस्ने बैठक बिहान १० बजे सुरु हुने तालिका छ । एन्फाको भदौंमा सम्पन्न विशेष साधारण सभापछि बैठक पहिलो पटक बस्न लागेको हो । बैठकमा विभिन्न १५ वटा एजेण्डा तय छन् । 

शनिबार मात्र एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले पत्रकार सम्मेलन गरेर वर्तमान नेतृत्वको कार्यसमितिलाई सघाएर जाने घोषणा गरेका थिए । 

सोमबारको बैठकले तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने सम्भावना रहेको छ । 

हेर्नुस एन्फा बैठकका एजेण्डा :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today