Type Here to Get Search Results !

थारु युवा सभा र थारु महिला सभा दोस्रो जिल्ला अधिवेशन सप्पन्न


थारु कल्याणकारी सभा महोत्तरीका अध्यक्ष चेता नारायण चौधरीको अध्यक्षतामा थारु युवा सभा महोत्तरी जिल्लाको अध्यक्षमा निशान्त चौधरी र थारु महिला सभा महोत्तरी जिल्लाको अध्यक्षमा मन्जु देवि चौधरी चयन भएका छन ।

 शनिवार महोत्तरी जिल्लाको गौशाला नगरपालिका २ निगौलमा थारु युवा सभा र थारु महिला सभा दोस्रो जिल्ला अधिवेशानको भेलाले अध्यक्षमा थारु युवा र थारु महिलाका अध्यक्षलाई चयन गरेको हो । 

थारु कल्याणकारी सभा महोत्तरी जिल्लाका अध्यक्ष चेता नारायण चौधरीले सहमतीय आधारमा जिल्ला समिति चयन गरिएको बताए । उनका अनुसार थारु युवा सभामा उपाअध्यक्ष प्रमोद चौधरी ,सचिव महेश चौधरी रहेको छ,भने बाकि पछी चयन गरिने थारु युवा सभाका सदस्य सन्दीप चौधरीले जानकारी दिएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today