Type Here to Get Search Results !

काठमाण्डाैको बलम्बुबाट २५ किलो चरेससहित दुई जना पक्राउ

 unn.prixa.net

काठमाण्डाै - प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाण्डाैको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।

२५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिनुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today