Type Here to Get Search Results !

भेरी अस्पतालमा २९ घाइतेको उपचार हुँदै, ३ जनाको अवस्था गम्भीर

 


भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट २९ जना भेरी अस्पतालमा आइपुगेका छन् ।

अस्पतालका पूर्वनिर्देशक डा. बद्री चापागाईंका अनुसार ८० जनासम्म बेडमा राखेर उपचार गर्ने क्षमता छ ।

‘घाइते बिरामी आउने क्रम चलिरहेको छ । एक जना बिरामी बाटो आउँदा आउँदै मृत्यु भएको रहेछ’, डा. चापागाईंले भने, ‘अस्पतालका सबै स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।’

उनका अनुसार २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today