Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा युवकको मृत्यु

 मोटरसाइकल दुर्घटनामा शुक्रबार राति सप्तरीमा एक युवकको मृत्यु भएको छ । बोदेबरसाइन नगरपालिका १ का ३५ वार्षीय रेमन्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।राजविराजबाट पश्चिमतर्फ गइरहेको स १०प ४७२ नम्बरको मोटरसाइकल शुक्रबार राति १० बजेको समयमा हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today